FAQs Complain Problems

दोस्रो गाउँसभाको प्रथम अधिवेशन(वजेट अधिवेशन) ७९ कराेड ९१ लाख ३६ हजारकाे बजेट पेश गर्दै गाउँ पालिकाका अध्यक्ष झम्क नेपालकाे अध्यक्षतामा सम्पन्न भयो ।