FAQs Complain Problems

चार शैय्याको सामुदायिक स्वास्थ्य केंद्र उद्धाटन सम्पन्न ।

इन्द्रावती गाउँपालिकाको वार्ड नम्बर ११ स्थित बोडगाऊमा डाक्टर र नर्सहरू सहित चार शैय्याको सामुदायिक स्वास्थ्य केंद्र संचालन / दंत उपचार सेवा, स्त्रीरोग सेवा, मातृशिशु कक्ष, अल्ट्रासाउंडको साथै आकस्मिक उपचार सेवा समेत उपलब्ध हुने छ / सहयोगी निकाय जय नेपाल फ़ाउंडेसनका कार्यकारी अध्यक्ष Mr. Alberto Luzi, Hari Naapit, Bashudev Neupane र Donar Agency Italy को Senza Confino संस्थाका CEO, Dr. Angelo Verga, Caterina Guarna, Franco Boni, Lidia Vavassori र University of Rome का प्रशिक्षयार्थी Gianfilippo Ruggiero, Natalia Lucangeli, Edward र Rotary Club of Sankhu का President Elect Mr. Babin Shrestha (Wheel Chair Donor) र सहयोगी Anna Maria लाई धेरै धेरै धन्यबाद / यस Medical Center को स्थापना बाट इंद्रावती गाउपालिकामा सतप्रतिसत बच्चा स्वास्थ्य चौकिमा जन्माऊने र मातृशिशु मृत्यदर सुन्यमा पूर्याउने लक्ष प्राप्तीमा सघाउ पूर्याउनको साथै भिमटार, भोटसिपा वरिपरिका जनताहरूले घरआँगनमैं स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने छन /

आर्थिक वर्ष: